वुधबार राती आयोजित ‘५० औं बाषिर्क सीएमए अवार्ड’मा हलिउडका चर्चित गायक-गायिका उपस्थित भए । विश्वका चर्चित गायिकाको सेक्सी पहिरन अवार्डको विशेष आकर्षणमा रहन पुग्यो ।
तर, यो अवार्डमा एक गायिकाले सर्वाधिक धेरै लाइमलाइट पाइन् । उनी थिइन्, गायिका वियोन्स । ३५ बर्षकी यी विश्व चर्चित सुन्दरीले स्टेजमा आफ्नो धमकेदार प्रस्तुती दिइन् । जसले सिंगो कार्यक्रममा नै उनको चर्चा भयो ।
No comments:
Post a Comment