Thursday, November 3, 2016

७ दिनमा नै दाद निको पार्न सबैभन्दा अचुक औषधी सयपत्रीको फुल

सयपत्री एउटा फूलको प्रजाति हो । यो फूल नेपालको प्रसिद्ध फूल हो । सयपत्री फूलको प्रयोग १७ औं शताब्दीदेखि मात्र भएको मानिन्छ । नेपालमा तिहारका बेला विशेष रूपमा प्रयोग हुने सयपत्री फुलका अनेकौ फाइदा छन् जसमा यो पनि एक हो ।




दाद एक चरम् रोग हो जो कष्टकर हुन्छ । प्रतिदिन सयपत्री फुलको ताजा रस निकालेर दाद भएको ठाँउमा लगाउनाले तपाइको दाद लै निकै फाइदा गर्छ । यो प्रकृया दिनमा २-३ पटक गर्दा झनै राम्रो हुन्छ।

यसरी दैनिक सयपत्रीको रस दादमा लगातार ७ दिनसम्म लगाउनाले तपाईको दाद आँफै हराएर जानेछ।

Write Comment Below:

No comments:

Post a Comment